लेवीहरू 22:21 - पवित्र बाइबल21 “कुनै व्यक्तिले मेलबलि अथवा परमप्रभुलाई स्वइच्छाले आफ्नो भाकल पूरा गर्न बलि चढाउनु सक्छ, तर त्यो बलि बलियो अनि निष्खोट हुनुपर्छ त्यो साँढे होस् अथवा भेंडा। Se kapitletनेपाली नयाँ संशोधित संस्करण21 मेलबलि चढ़ाएर परमप्रभुलाई आफ्नो भाकल पूरा गर्दा अथवा राजीखुशीको बलि चढ़ाउँदा बथान वा बगालबाट लिइने पशु ग्रहणयोग्य हुनलाई त्यो सिद्ध र निष्खोट हुनुपर्छ। Se kapitletसरल नेपाली पवित्र बाइबल21 यदि कसैले आफ्नो भाकल पूरा गर्नलाई वा राजीखुसीले भेटी चढाउनलाई मिलाप-बलि चढाउँछ भने त्यो पशु ग्रहणयोग्य हुनलाई निष्खोट हुनुपर्छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण21 यदि कसैले आफ्नो विशेष भाकल पूरा गर्नलाई अथवा स्वेच्छापूर्वक मेलबलिस्वरूप याहवेहकहाँ बथान अथवा बगालबाट ल्याउँछ भने ग्रहणयोग्य हुनलाई त्यो पूर्ण र खोटरहित होस्। Se kapitlet |