Online Bibel

- Annoncer -




लेवीहरू 21:7 - पवित्र बाइबल

7 “पूजाहारीले परमेश्वरलाई विशेष रूपले सेवा गर्छ यसकारण तिनीहरू कुनै वेश्या, कुनै अरू मानिससित सहवास गरेकी स्त्री अथवा कुनै मानिसले त्योगेकी स्त्रीसित बिहे नगरून्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

7 “‘तिनीहरूले कुनै वेश्‍या वा बिग्रेकी स्‍त्री अथवा पतिले त्‍यागेकी स्‍त्रीलाई नल्‍याऊन्, किनभने पूजाहारीहरू आफ्‍ना परमेश्‍वरको निम्‍ति पवित्र छन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

7 पूजाहारी पवित्र जन हो, उसले वेश्‍या भइबसेकी स्‍त्री वा कन्‍ये कुमारी नरहेकी केटी वा लोग्‍नेले छोडेकी स्‍त्रीलाई विवाह नगरोस्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “ ‘तिनीहरूले वेश्यावृत्तिको कारण अपवित्र भएकी अथवा पतिद्वारा त्यागिएकी स्त्रीहरूलाई विवाह नगरून्। किनकि पुजारीहरू आफ्ना परमेश्‍वरका निम्ति पवित्र हुन्।

Se kapitlet Kopi




लेवीहरू 21:7

Følg os:

Annoncer


Annoncer