Online Bibel

- Annoncer -




लेवीहरू 21:21 - पवित्र बाइबल

21 “हारूनका सन्तानहरूमध्ये विकृति भएकोहुनाले परमप्रभुलाई आगोद्वारा बलिहरू चढाउन सक्दैन अनि उसले आफ्नो परमेश्वरलाई पुर्याउनु सक्दैन।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

21 हारून पूजाहारीका वंशमध्‍येको खोट भएको कोही पनि परमप्रभुको निम्‍ति अग्‍नि-होम चढ़ाउनलाई नजिक नआओस्‌। त्‍यसमा खोट छ। त्‍यो आफ्‍ना परमेश्‍वरको भोजन चढ़ाउनलाई नजिक आउनुहुँदैन।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

21 हारून पूजाहारीका सन्‍तान, जसका शरीरमा खोट छ, त्‍यसले मलाई होमबलि नचढाओस्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 पुजारी हारूनको सन्तानमा कुनै पनि खोट भएको व्यक्ति याहवेहलाई आगोद्वारा चढाइने बलि चढाउन नजिक नआओस्। त्यसमा खोट हुनाले आफ्नो परमेश्‍वरको भोजन चढाउन नजिक नआओस्।

Se kapitlet Kopi




लेवीहरू 21:21

Følg os:

Annoncer


Annoncer