Online Bibel

- Annoncer -




लेवीहरू 20:6 - पवित्र बाइबल

6 “कुनै मानिस जो सल्लाह लिनु झाँक्री अथवा जादूगर कहाँ जान्छ म त्यसको बिरोधमा छु, किनभने उसले मलाई अविश्वास गर्यो। यसर्थ म उसलाई आफ्ना मानिसहरूबाट अलग गर्ने छु।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

6 “‘जुन मानिस झाँक्री, बोक्‍सी र जादू-मन्‍त्र गर्नेतिर लागेर मलाई विश्‍वासघात गर्छ, त्‍यसको विरोध गरेर म त्‍यसलाई आफ्‍ना मानिसहरूबाट बहिष्‍कार गर्नेछु।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

6 “मृत-आत्‍मासित सोधपूछ गर्ने मानिसहरूकहाँ सल्‍लाह लिन जानेलाई म विरोध गर्नेछु र आफ्‍नो जन भनी ग्रहण गर्नेछैनँ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 “ ‘जो व्यक्ति जोखना हेर्नेहरू र तन्त्रमन्त्र गर्नेहरूका पछि लागेर आफैँलाई वेश्यावृत्तिमा लगाउँछ, त्यसदेखि म आफ्नो अनुहार लुकाउनेछु। अनि म त्यसलाई त्यसका मानिसहरूको बीचबाट बहिष्कार गर्नेछु।

Se kapitlet Kopi




लेवीहरू 20:6

Følg os:

Annoncer


Annoncer