Online Bibel

- Annoncer -




लेवीहरू 20:26 - पवित्र बाइबल

26 मैले तिमीहरूलाई मेरा विशेष मानिस बनाउनलाई तिमीहरूलाई पवित्र पारेको छु। यसर्थ तिमीहरू मेरो निम्ति पवित्र रहनुपर्छ। किनभने म परमप्रभु हुँ अनि पवित्र छु।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

26 तिमीहरू मेरो निम्‍ति पवित्र होओ, किनभने म, परमप्रभु, पवित्र छु, र तिमीहरू मेरै हुनलाई मैले तिमीहरूलाई अरू जातिहरूबाट अलग गरेर छुट्ट्याएको हुँ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

26 तिमीहरू पवित्र रहेर मेरा निज जाति हुनेछौ किनभने म परमप्रभु हुँ अनि पवित्र छु। तिमीहरू मेरा निजी प्रजा होओ भनेर मैले तिमीहरूलाई अरू जातिहरूबाट अलग गरेको छु।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तिमीहरू पवित्र हुनैपर्छ। किनकि म याहवेह पवित्र छु। मैले तिमीहरूलाई मेरा आफ्नै बनाउनलाई अरू जातिहरूबाट अलग पारेको छु।

Se kapitlet Kopi




लेवीहरू 20:26

Følg os:

Annoncer


Annoncer