Online Bibel

- Annoncer -




लेवीहरू 20:2 - पवित्र बाइबल

2 “तिमीले इस्राएलीहरूलाई यी कुराहरू भन्नुपर्छ इस्राएलीहरू मध्ये कोही पनि होस् स्वदेशी अथवा विदेशी, तिनीहरू मध्ये कसैले आफ्ना नानीहरूबाट एक जनालाई मिथ्या देवता मोलेकलाई दिन्छ भने उसलाई मार्नैपर्छ। यस देशका मानिसहरूले उसलाई ढुङ्गले हिर्काएर मार्नुपर्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

2 “इस्राएलीहरूलाई भन्‌: ‘इस्राएलीहरू अथवा तिनीहरूसित वास गर्ने परदेशीहरू जसले आफ्‍नो बालक मोलोखलाई चढ़ाउँछ त्‍यो मारिनैपर्छ। समुदायका मानिसहरूले त्‍यसलाई ढुङ्गाले हानून्‌।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “इस्राएलीहरूलाई भन्: ‘आफ्ना छोराछोरीहरू मोलेखलाई चढाउने कुनै इस्राएली अथवा इस्राएलमा बस्‍ने कुनै पनि परदेशी मारिनुपर्छ। समुदायका मानिसहरूले त्यसलाई ढुङ्गाले हानून्।

Se kapitlet Kopi




लेवीहरू 20:2

Følg os:

Annoncer


Annoncer