Online Bibel

- Annoncer -




लेवीहरू 2:7 - पवित्र बाइबल

7 यदि तिमी अन्न भेटील्याउँछौ जो तावामा भूटिएको छ भने यो तेलसित मिसाइएको मसीनो पीठो हुनु पर्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

7 तिनीहरूको बलि ताई-ताप्‍केमा पकाइएको अन्‍नबलि भए, त्‍योचाहिँ तेलमा फुराएको मसिनो पीठोको होस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

7 अन्‍नबलि ताप्‍केमा पकाएको रोटी हो भने त्‍यो पिठो र जैतुनको तेलले बनेको हुनुपर्छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिमीहरूका अन्‍नबलि ताप्केमाथि पकाएको हो भने त्यो मसिनो पिठो र जैतुन तेलबाट बनाइएको होस्।

Se kapitlet Kopi




लेवीहरू 2:7

Følg os:

Annoncer


Annoncer