लेवीहरू 2:5 - पवित्र बाइबल5 यदि तिम्रो अन्नबलि तावामा पकाएको अन्नबलि भए त्यो तेलमा मुछेको अखमिरी मसिनो पीठोको होस्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण5 तिमीहरूको बलि ताउमा पकाइएको अन्नबलि भए, तेलमा मुछेको अखमिरी मसिनो पीठोको होस्। Se kapitletसरल नेपाली पवित्र बाइबल5 अन्नबलि तावामा पकाएको रोटी हो भने त्यो खमिर नहालेको पिठो र जैतुनको तेल मुछेर बनाउनुपर्छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यदि तिमीहरूका अन्नबलि तावामा पकाएको हो भने त्यो खमिर नमिसाइएको र जैतुन तेल मिसाइएको पिठोबाट बनिएको होस्। Se kapitlet |