लेवीहरू 2:16 - पवित्र बाइबल16 पूजाहारीले परमप्रभुको निम्ति सबै धूपसित पिंधेको अन्नबाट तयार गरेको भेटीको केही भाग तेलसित मिसाएर स्मारकको रूपमा जलाउनु पर्छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण16 अनि पूजाहारीले जम्मै धूपसँग तेल र पिँधेको अन्नबाट केही भाग लिएर त्यो सम्झना स्वरूप भाग जलाऊन्। त्यो परमप्रभुको निम्ति अग्नि-होम हो’।” Se kapitletसरल नेपाली पवित्र बाइबल16 पूजाहारीले सबै धूप अनि अन्न र तेलको एक भाग चिन्हको रूपमा परमप्रभुकहाँ अन्नबलि चढाएर जलाउनेछ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण16 पिँधेको अन्न र तेल सम्झनाको भाग सबै धूपसित याहवेहका निम्ति अग्निबलिको रूपमा पुजारीले जलाओस्। Se kapitlet |