लेवीहरू 2:14 - पवित्र बाइबल14 “यदि तिमीहरू बर्षको अगौटे बालीबाट परमप्रभुलाई भेटी चढाउँछौ भने तिमीहरू पहिले बालीको ताजा अन्नको अघिल्लो भागलाई पिंधेर अन्न पकाएको भेटी बनाउनु पर्छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण14 “‘परमप्रभुको निम्ति अगौटे फलहरूको अन्नबलि चढ़ाउने इच्छा भए, आफ्नो अगौटे फलहरूका अन्नबलिको निम्ति पिँधेका र आगोमा पिर्खलेका ताजा अन्नका बालाहरू चढ़ाउनू। Se kapitletसरल नेपाली पवित्र बाइबल14 जब तिमीहरूले परमप्रभुकहाँ आफूले कटनी गरेको पहिलो अन्नबलि लिई आउँछौ, तब आगोमा पोलेको अन्न वा अन्न पिंधेर बनाएको पिठो चढाउनू। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण14 “ ‘याहवेहका निम्ति अगौटे फलहरूको अन्नबलि चढाउने इच्छा भएमा आफ्ना अगौटे फलहरूका अन्नबलिका निम्ति पिँधेका र आगोमा पिल्स्याएका ताजा अन्नका बालाहरू चढाउनू। Se kapitlet |