Online Bibel

- Annoncer -




लेवीहरू 19:8 - पवित्र बाइबल

8 यदि कुनै मानिसले यसलाई खान्छ त्यो मानिस पापको दोषी हुन्छ किनभने उसले परमप्रभुको पवित्र चीजहरूको सम्मान गरेको हुँदैन। त्यस मानिसलाई आफ्ना मानिसहरूबाट छुट्‌याउनु पर्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

8 त्‍यो खाने हरेक आफ्‍नो अधर्मको लागि आफै जिम्‍मेवार हुनेछ, किनभने त्‍यसले परमप्रभुको पवित्र कुरो अपवित्र पार्‍यो। अनि त्‍यो आफ्‍ना मानिसहरूबाट बहिष्‍कार गरिओस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

8 त्‍यस्‍तो मासु खाने मानिस मेरो जन ठानिनेछैन किनभने त्‍यसले मलाई अर्पण गरिएको वस्‍तुलाई एउटा मामुली थोक मात्र ठान्‍ने दोष गरेको हुन्‍छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 त्यसलाई जसले खान्छ, त्यो जिम्मेवार हुनेछ। किनकि त्यसले जुन कुरा याहवेहको निम्ति पवित्र छ, त्यसलाई अपवित्र तुल्याएको छ। त्यो मानिस आफ्नो समुदायबाट बहिष्कार गरियोस्।

Se kapitlet Kopi




लेवीहरू 19:8

Følg os:

Annoncer


Annoncer