Online Bibel

- Annoncer -




लेवीहरू 19:5 - पवित्र बाइबल

5 “जब तिमीहरूले परमप्रभुलाई मेलबलि चढाउछौ, तिमीहरूले रीतिपूर्वक त्यो चढाउनुपर्छ जसले गर्दा तिमीहरूले चढाएको परमप्रभुले ग्रहण गरून्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

5 “‘तिमीहरूले मेलबलि चढ़ाउँदा आफू ग्रहणयोग्‍य हुने गरी चढ़ाओ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

5 “तिमीहरू जब मेलबलिको निम्‍ति पशु मार्छौ, मैले दिएका नियमहरू पालन गर र म बलि स्‍वीकार गर्नेछु।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 “ ‘तिमीहरूले याहवेहको निम्ति आफ्ना मेलबलि चढाउँदा यस किसिमले चढाओ, कि त्यो तिमीहरूका पक्षमा ग्रहणयोग्य होस्।

Se kapitlet Kopi




लेवीहरू 19:5

Følg os:

Annoncer


Annoncer