Online Bibel

- Annoncer -




लेवीहरू 19:31 - पवित्र बाइबल

31 “तिमीहरू झाँक्री, जादूगर, बोक्सी तथा मन्त्र गर्नेतिर नलाग अनि आफैंलाई तिनीहरूबाट अशुद्ध नपार। म तिमीहरूको परमप्रभु परमेश्वर हुँ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

31 “‘तिमीहरू झाँक्री, बोक्‍सी र जादू-मन्‍त्र गर्नेतिर नलाग्‍नू। तिनीहरूसित सल्‍लाह लिएर तिमीहरूले आफूलाई अशुद्ध नपार। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

31 “मृत-आत्‍मासित सोधपुछ गर्ने मानिसहरूकहाँ सल्‍लाह लिन नजाओ। त्‍यसो गर्‍यौ भने तिमीहरू विधिअनुसार अशुद्ध हुनेछौ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 “ ‘तन्त्रमन्त्र गर्नेहरूतिर ध्यान नदिनू, न त तिनीहरूलाई खोज्नू। किनकि तिनीहरूद्वारा तिमीहरू अपवित्र तुल्याइनेछौ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।

Se kapitlet Kopi




लेवीहरू 19:31

Følg os:

Annoncer


Annoncer