लेवीहरू 19:26 - पवित्र बाइबल26 “यदि कुनै मासुमा रगत रहेको छ भने तिमीले त्यो मासु खानु हुँदैन। “भविष्यको विषयमा बताउँदा तन्त्र-मन्त्र अथवा जादू प्रयोग नगर। Se kapitletनेपाली नयाँ संशोधित संस्करण26 “‘तिमीहरूले कुनै पशु-पक्षी त्यसको रगतैसमेत नखानू। “‘तिमीहरूले शकून-अपशकून नमान्नू र टुनामुना नगर्नू। Se kapitletसरल नेपाली पवित्र बाइबल26 “रगतसँगको मासु नखानू। टुनामुना नगर्नू। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण26 “ ‘कुनै मासु रगत भएको अवस्थामा नखानू। “ ‘तिमीहरूले जोखना हेर्ने र साइत हेर्ने कामहरू नगर्नू। Se kapitlet |