लेवीहरू 19:21 - पवित्र बाइबल21 त्यस मानिसले आफ्नो दोषबलि परमप्रभुकहाँ भेट हुने पालको ढोकामा ल्याउनुपर्छ। त्यस मानिसले दोषबलिको निम्ति भेंडा ल्याउनुपर्छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण21 तर त्यस पुरुषले भेट हुने पालको ढोकामा आफ्नो दोषबलिको निम्ति एउटा भेड़ा परमप्रभुलाई चढ़ाउन ल्याओस्। Se kapitletसरल नेपाली पवित्र बाइबल21 त्यस मानिसले म बास गर्ने पवित्र पालको ढोकामा एउटा साँढ-भेडा दोषबलिको रूपमा ल्याओस्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तर त्यस मानिसले याहवेहका निम्ति दोषबलिस्वरूप भेट हुने पालको प्रवेशद्वारमा एउटा भेडा ल्याओस्। Se kapitlet |