Online Bibel

- Annoncer -




लेवीहरू 19:12 - पवित्र बाइबल

12 मेरो नाम लिएर झूटो कसम नखाऊ, यदि त्यसो गर्छौ तिमीहरूले परमेश्वरको नामलाई सम्मान नगरेको बुझिनेछ। म परमप्रभु हुँ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

12 “‘तिमीहरूले मेरो नाउँमा झूटा शपथ नखानू। त्‍यसो गर्नाले तिमीहरूले आफ्‍ना परमेश्‍वरको नाउँ अपवित्र पार्नेछौ। म परमप्रभु हुँ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

12 मसँग गरेको प्रतिज्ञा पूरा गर्ने इच्‍छा छँदैछैन भने मेरा नाममा केही प्रतिज्ञा नगर्नू। नत्र त्‍यसले मेरो नामको अनादर हुनेछ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 “ ‘तिमीहरूले मेरो नाममा झूटो शपथ खाएर आफ्ना परमेश्‍वरको नाम अपवित्र नतुल्याउनू। म नै याहवेह हुँ।

Se kapitlet Kopi




लेवीहरू 19:12

Følg os:

Annoncer


Annoncer