Online Bibel

- Annoncer -




लेवीहरू 18:5 - पवित्र बाइबल

5 यसकारण, तिमीहरूले मेरो विधि-विधानहरू पालन गर्नैपर्छ। जुन मानिसले यी विधि-विधानहरू पालन गर्छ, यहाँ तिनीहरू यसद्वारा बाँच्ने छौ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

5 तिमीहरूले मेरा यी विधिविधानहरू पालन गर्नू, किनभने ती पालन गर्ने मानिस तीद्वारा जीवित रहनेछ। म परमप्रभु हुँ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

5 मैले दिएका विधि र नियमहरूको पालन गर, त्‍यसो गर्‍यौ भने तिमीहरूले आफ्‍ना प्राणको रक्षा गर्नेछौ। म परमप्रभु हुँ।”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 मेरा उर्दी र आज्ञाहरू पालन गर्नू। किनकि ती पालन गर्ने मानिस त्यसैद्वारा जिउनेछ; म नै याहवेह हुँ।

Se kapitlet Kopi




लेवीहरू 18:5

Følg os:

Annoncer


Annoncer