Online Bibel

- Annoncer -




लेवीहरू 18:4 - पवित्र बाइबल

4 तिमीहरूले मेरो विधि-विधानहरू मान्नुपर्छ र ती विधानहरूको अनुशरण गर। किनभने, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

4 तिमीहरूले मेरा विधान र विधिहरू पालन गरेर त्‍यसअनुसार चल्‍नुपर्छ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

4 मेरा नियमहरू मान र मैले आज्ञा गरेअनुसार गर। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिमीहरूले मेरा विधि-विधानहरू पालन गर्नू। अनि मेरा उर्दीहरू होशियारीसाथ पालन गर्नू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।

Se kapitlet Kopi




लेवीहरू 18:4

Følg os:

Annoncer


Annoncer