Online Bibel

- Annoncer -




लेवीहरू 18:30 - पवित्र बाइबल

30 अन्य मानिसहरूले त्यस्तो अधर्म पाप कर्म गरेका थिए। तर तिमीहरू मेरो विधि-विधानहरू पालन गरेर बस अनि त्यस्ता अधर्म पाप कर्महरू कुनै पनि नगर। ती पाप कर्महरू गरेर आफैंलाई अशुद्ध नपार, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

30 यसकारण अघि-अघिकाहरूले गरिआएका घृणित काम तिमीहरूले चाहिँ नगर्नू र आफैलाई अशुद्ध नगर्नू भनी मैले दिएका आदेश पालन गर। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

30 अनि परमप्रभुले भन्‍नुभयो, “मैले दिएका आज्ञाहरू पालन गर र तिम्रा अघि त्‍यस देशमा बास गर्ने मानिसहरूका चालमा नचल र त्‍यस्‍ता कुनै काम गरेर आफैंलाई अशुद्ध नपार। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 मैले राखेका विधिहरू पूरा गर्नू। अनि तिमीहरू आउनुभन्दा पहिले गरिएका घिनलाग्दा रीतिको अनुसरण नगर्नू। तिमीहरूले त्यस्ता कुराहरूसित आफूलाई अपवित्र नतुल्याउनू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।’ ”

Se kapitlet Kopi




लेवीहरू 18:30

Følg os:

Annoncer


Annoncer