लेवीहरू 18:20 - पवित्र बाइबल20 “अनि तिमीले आफ्नो छिमेकीकी स्वास्नीसित पनि सहवास गर्नु हुँदैन यसले तिमीलाई अशुद्ध बनाउँछ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण20 “‘तैंले परस्त्रीसित सहवास नगर्। त्यसरी तैंले आफूलाई अशुद्ध नपार्। Se kapitletसरल नेपाली पवित्र बाइबल20 अर्काकी स्वास्नीसित सम्भोग नगर्नू, त्यसले तँ आफैंलाई विधिअनुसार अशुद्ध पार्दछ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण20 “ ‘आफ्नो छिमेकीको पत्नीसित सहवास गरेर आफूलाई अपवित्र नबनाउनू। Se kapitlet |