लेवीहरू 18:13 - पवित्र बाइबल13 तिम्री आमाकी बहिनी-दिदी उनको अति नजिकको सम्बन्धी हुन्, यसर्थ उनीसित तिमीले सहवास गर्नु हुँदैन। Se kapitletनेपाली नयाँ संशोधित संस्करण13 “‘तैंले आफ्नी आमाकी दिदीबहिनीसित सहवास नगर्। त्यो तेरी आमाकी नजिककी नातेदार हो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण13 “ ‘आफ्नी आमाकी दिदीबहिनीसित सहवास नगर्नू; किनकि त्यो तेरी आमाकी नजिकको नातेदार हो। Se kapitlet |