Online Bibel

- Annoncer -




लेवीहरू 16:31 - पवित्र बाइबल

31 त्यो दिन तिमीहरूको महत्वपूर्ण साबाथ दिन हो। तिमीहरूले कुनै खाद्य खानु हुदैन। यो नियम सधैँ चलिरहने छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

31 यो तिमीहरूका निम्‍ति विश्रामको शबाथ हो। तिमीहरूले आफू-आफूलाई इन्‍कार गर्नू। यो सदाको लागि एउटा आदेश हो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

31 त्‍यो दिन अति पवित्र दिन हो। तिनीहरू त्‍यो दिन उपवास बस्‍नेछन् र विलकुलै काम गर्नेछैनन्। यी नियमहरू आउँदा दिनहरूमा सधैँ मानिनुपर्नेछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 यो शब्बाथ विश्रामदिन हो; अनि तिमीहरूले आफूलाई इन्कार गर्नू, यो एउटा रहिरहने विधि हो।

Se kapitlet Kopi




लेवीहरू 16:31

Følg os:

Annoncer


Annoncer