लेवीहरू 16:30 - पवित्र बाइबल30 किनभने, यस दिन पूजाहारीले तिमीहरूलाई नुहाई दिनेछन् अनि पवित्र पार्नेछन्। तब तिमीहरू परमप्रभुको सामुन्ने शुद्ध हुनेछौ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण30 किनभने त्यसै दिन तिमीहरूलाई शुद्ध पार्नलाई तिमीहरूका निम्ति प्रायश्चित गरिन्छ। तब परमप्रभुको सामुन्ने सबै पापबाट तिमीहरू शुद्ध हुनेछौ। Se kapitletसरल नेपाली पवित्र बाइबल30 त्यस दिन आफूलाई सारा पापबाट शुद्ध पार्ने विधि पूरा गर्नुपर्छ र तिनीहरू विधिअनुसार शुद्ध हुनेछन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण30 किनकि यही दिन तिमीहरूलाई शुद्ध पार्नलाई तिमीहरूका निम्ति प्रायश्चित गरिनेछ। त्यसपछि तिमीहरू याहवेहको सामु तिमीहरूका सबै पापहरूबाट शुद्ध हुनेछौ। Se kapitlet |