लेवीहरू 15:4 - पवित्र बाइबल4 “ओछ्यानमा यस्तो मानिस सुत्यो भने प्रत्येक कुरामा ऊ अशुद्ध बनिन्छ। प्रत्येक कुरामा ऊ बसे त्यो पनि अशुद्ध हुन्छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण4 “‘धातुको रोग लागेको त्यो मानिस बसेको हरेक कुरो अशुद्ध हुनेछ। Se kapitletसरल नेपाली पवित्र बाइबल4 त्यो बसेको वा सुतेको ओछ्यान अशुद्ध हुन्छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण4 “ ‘धातुस्राव बगेको मानिस सुतेको ओछ्यान अशुद्ध हुनेछ। अनि त्यो मानिस बस्ने हरेक थोक अशुद्ध हुनेछ। Se kapitlet |