लेवीहरू 15:3 - पवित्र बाइबल3 यदि उसको प्रमेह थामिन्छ अथवा चलि रहन्छ, ऊ अशुद्ध हुन्छ अनि यो उसको अशुद्धता हो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण3 त्यसको शरीरबाट धातु बगे अथवा थामिए पनि त्यसले मानिसलाई अशुद्धै पार्छ। यसरी त्यस धातुले मानिसमा अशुद्धि ल्याउँछ: Se kapitletसरल नेपाली पवित्र बाइबल3 धातु खसोस् वा नखसोस्, प्रमेह रोग भएको मानिस अशुद्ध हो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण3 चाहे त्यो त्यसको शरीरबाट बहिरह्यो अथवा थामिए तापनि त्यसले उसलाई अशुद्ध बनाउँछ। त्यसको धातुस्रावले त्यसलाई यसरी अशुद्ध बनाउँछ: Se kapitlet |