Online Bibel

- Annoncer -




लेवीहरू 15:29 - पवित्र बाइबल

29 तब आठौं दिनमा स्त्रीले दुइवटा ढुकुर अथवा परेवा लिनुपर्छ र तिनीहरू पूजाहारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा लैजानुपर्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

29 आठौँ दिनमा तिनले आफूसँग दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा लिएर भेट हुने पालको ढोकामा पूजाहारीकहाँ ल्‍याओस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

29 आठौँ दिन त्‍यसले एक जोर परेवा वा ढुकुर पूजाहारीकहाँ परमप्रभुको पवित्र पालको ढोकामा लैजानेछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 आठौँ दिनमा त्यसले दुई वटा ढुकुरहरू अथवा दुई वटा कलिला परेवाहरू लिएर ती भेट हुने पालको प्रवेशद्वारमा पुजारीकहाँ ल्याओस्।

Se kapitlet Kopi




लेवीहरू 15:29

Følg os:

Annoncer


Annoncer