Online Bibel

- Annoncer -




लेवीहरू 15:28 - पवित्र बाइबल

28 त्यस स्त्रीले उसको रजस्वला रोकिएपछि सात दिनसम्म पर्खनुपर्छ। त्यसपछि त्यो स्त्री शुद्ध हुन्छे।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

28 “‘तिनको रजस्‍वला बन्‍द भएपछि तिनले सात दिन गनोस्, र त्‍यसपछि तिनी शुद्ध हुनेछ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

28 रगत बग्‍न बन्‍द भएपछि त्‍यसले अरू सात दिन पर्खनुपर्छ, त्‍यसपछि मात्र त्‍यो विधिअनुसार शुद्ध हुनेछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 “ ‘आफ्नो रक्तस्राव बन्द भएपछि त्यसले सात दिन गनोस्। अनि त्यसपछि त्यो शुद्ध हुनेछे।

Se kapitlet Kopi




लेवीहरू 15:28

Følg os:

Annoncer


Annoncer