Online Bibel

- Annoncer -




लेवीहरू 15:27 - पवित्र बाइबल

27 मानिससम्म अशुद्ध हुन्छ जसले ती चीजहरू छुन्छ। मानिसले आफ्नो लुगा धुनुपर्छ। अनि पानीमा नुहाएपछि, साँझसम्म अशुद्ध रहन्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

27 ती कुराहरू छुने अशुद्ध हुनेछ। तिनले आफ्‍ना लुगाफाटा धुनुपर्छ, र आफू पनि नुहाउनुपर्छ र साँझसम्‍मै तिनी अशुद्ध रहनेछिन्।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

27 ती थोक छुने अशुद्ध हुन्‍छ, त्‍यसले आफ्‍नो कपडा धुनु र नुहाउनुपर्छ अनि त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 जसले ती चीजहरूलाई छुन्छ, त्यो अशुद्ध हुनेछ। त्यसले आफ्ना लुगा धोओस्। अनि पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध रहनेछ।

Se kapitlet Kopi




लेवीहरू 15:27

Følg os:

Annoncer


Annoncer