Online Bibel

- Annoncer -




लेवीहरू 15:24 - पवित्र बाइबल

24 “कुनै स्त्री रजस्वला भएको समय कसैले ऊसित सहवास गरे त्यो पुरूष सात दिनसम्म अशुद्ध हुन्छ। त्यो पुरूष सुतेको प्रत्येक ओछ्यान नै अशुद्ध हुन्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

24 “‘कुनै पुरुष उनीसँग सुत्‍यो र उनको अशुद्ध कुरो त्‍यसलाई लाग्‍यो भने, त्‍यो सात दिनसम्‍म अशुद्ध रहनेछ, र त्‍यो सुतेको कुनै पनि ओछ्यान अशुद्ध हुनेछ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

24 त्‍यस्‍ती स्‍त्रीसित कुनै पुरुषले त्‍यस बेला सम्‍भोग गर्‍यो भने त्‍यसलाई त्‍यो अशुद्धता लाग्‍नेछ र त्‍यो पनि सात दिनसम्‍म अशुद्ध रहनेछ। त्‍यो पुरुष सुतेको ओछ्यान अशुद्ध हुन्‍छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 “ ‘यदि कुनै पुरुषले साँच्‍चै त्यससित सम्भोग गर्‍यो, र त्यसको रजस्वलाको रगतले त्यसलाई छोयो भने त्यो सात दिनसम्म अशुद्ध रहनेछ। त्यो सुतेको जुनसुकै ओछ्यान पनि अशुद्ध हुनेछ।

Se kapitlet Kopi




लेवीहरू 15:24

Følg os:

Annoncer


Annoncer