Online Bibel

- Annoncer -




लेवीहरू 15:23 - पवित्र बाइबल

23 कसैले त्यो रजस्वाला स्त्री बसेको कुनै चीज छोए उसले आफ्नो लुगा धोओस् र साँझसम्म आफैं पनि अशुद्ध रहनेछ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

23 चाहे ओछ्यान होस्‌ वा त्‍यो बसेको कुनै कुरा होस्‌ कसैले छोयो भने, त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 त्यो बसेको ओछ्यान होस् अथवा कुनै पनि वस्तु होस्, त्यसलाई कसैले छोयो भने त्यो साँझसम्म अशुद्ध रहनेछ।

Se kapitlet Kopi




लेवीहरू 15:23

Følg os:

Annoncer


Annoncer