लेवीहरू 15:18 - पवित्र बाइबल18 यदि कुनै स्त्रीसँग सुतेको बेला पुरूषको वीर्य पतन भए ती दुवैले नुहाऊन् अनि साँझसम्म अशुद्ध रहनेछन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण18 कुनै पुरुषले स्त्रीसँग सहवास गर्दा वीर्य पर्यो भने, ती दुवैले नुहाउनुपर्छ, र साँझसम्म ती अशुद्ध रहनेछन्। Se kapitletसरल नेपाली पवित्र बाइबल18 स्त्री र पुरुषको सम्भोग भएपछि दुवैले स्नान गर्नुपर्छ र ती दुवै साँझसम्म अशुद्ध रहनेछन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण18 कुनै पुरुषले स्त्रीसित सम्भोग गरेपछि दुवैले पानीले नुहाऊन्। अनि तिनीहरू साँझसम्म अशुद्ध रहनेछन्। Se kapitlet |