Online Bibel

- Annoncer -




लेवीहरू 15:12 - पवित्र बाइबल

12 “यदि प्रमेह हुने मानिसले माटोको भाँडा छुन्छ, यसलाई फुटाउनु पर्छ अनि काठको भाँडा पानीले पखाल्नु पर्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

12 “‘त्‍यस रोगी मानिसले कुनै माटोको भाँड़ा छोयो भने त्‍यो फोरिओस्, तर काठको हरेक भाँड़ा पानीले माझिओस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

12 त्‍यस्‍ताले छोएको माटोको भाँडा फुटाइनुपर्छ र काठको भाँडा हो भने धुनुपर्छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 “ ‘त्यस मानिसले माटोको कुनै भाँडा छोयो भने त्यो फुटाइयोस्। अनि काठको भाँडा हो भने त्यसलाई पानीले पखालियोस्।

Se kapitlet Kopi




लेवीहरू 15:12

Følg os:

Annoncer


Annoncer