Online Bibel

- Annoncer -




लेवीहरू 14:6 - पवित्र बाइबल

6 अर्को जिउँदो चरालाई पूजाहारीले लिएर, सल्लाको काठ, रातो धागो अनि हिसपसित अघिल्लो चराको रगत मिसिएको पानीमा चोबलून्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

6 त्‍यो जिउँदो पक्षीलाई चाहिँ देवदारुको काठ, सिन्‍दूरे रङ्गको धागो र हिसपसमेत लिई त्‍यही माटोको भाँड़ामा भएको ताजा पानीमाथि मारिएको पक्षीको रगतमा तिनले चोपलून्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

6 त्‍यसपछि अर्को चरो लिएर त्‍यसलाई देवदारुको काठ, रातो धागो र हिसपसँग त्‍यस मारिएको चराको रगतमा चोपोस्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 त्यसपछि त्यसले जीवित पक्षीलाई लिएर त्यसलाई देवदारुका दाउरा, सिन्दूरे रङ्गको धागो र हिसपसित ताजा पानीमाथि मारिएको पक्षीको रगतमा चोपोस्।

Se kapitlet Kopi




लेवीहरू 14:6

Følg os:

Annoncer


Annoncer