लेवीहरू 14:49 - पवित्र बाइबल49 “अनि घर शुद्ध पार्न पूजाहारीले दुइवटा चराहरू, धूपीको काठ, हिसोफ र रातो धागो लानु पर्छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण49 अनि घर शुद्ध पार्नलाई तिनले दुई वटा चरा, देवदारुको काठ, हिसप र सिन्दूरे रङ्गको धागो ल्याऊन्। Se kapitletसरल नेपाली पवित्र बाइबल49 घर चोख्याउनलाई उसले एक जोर चरा, देवदारुको केही काठ, रातो धागो र एक डाँक्लो हिसप लेओस्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण49 त्यस घरलाई शुद्ध पार्नलाई त्यसले दुई वटा पक्षीहरू, देवदारुका केही काठ, सिन्दूरे रङ्गको धागो र हिसप ल्याओस्। Se kapitlet |