Online Bibel

- Annoncer -




लेवीहरू 14:48 - पवित्र बाइबल

48 “पूजाहारी आएर परीक्षण गर्दा त्यस घरमा लिउन लगाई सक्दा ढुसी नफैलिएको पाए, ढुसी हराइसकेको हुँदा पूजाहारीले त्यो घर शुद्ध भएको घोषणा गरून्। किनभने त्यो घरको ढुसी हटेको छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

48 “तर पूजाहारीले त्‍यस घरभित्र पसेर जाँच गर्दा घर पोतिएपछि ढुसी फैलिएको रहेनछ भने, पूजाहारीले त्‍यस घरलाई शुद्ध ठहराऊन्, किनभने ढुसी हटेको छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

48 पूजाहारीले फेरि हेर्न आउँदा लिप-पोत गरेपछि ढुसी देखा परेको छैन भने उसले त्‍यस घरलाई विधिअनुसार शुद्ध ठहराउनेछ किनभने ढुसी पूरा हटिसकेको हुन्‍छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

48 “तर यदि पुजारीले त्यसलाई जाँच्न आउँदा त्यस घरलाई लिपेपछि ढुसी फैलिएको छैन भने त्यसले घरलाई शुद्ध भनी घोषणा गरोस्; किनकि त्यो ढुसी गइसकेको छ।

Se kapitlet Kopi




लेवीहरू 14:48

Følg os:

Annoncer


Annoncer