लेवीहरू 14:46 - पवित्र बाइबल46 यदि कुनै मानिस त्यस्तो निषेधित घरमा पसे त्यो साँझसम्म अशुद्ध हुनेछ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण46 “त्यस उप्रान्त त्यो घर बन्द रहुञ्जेल कोही त्यसभित्र पस्यो भने त्यो साँझसम्म अशुद्ध रहन्छ। Se kapitletसरल नेपाली पवित्र बाइबल46 घर तालाले बन्द राखेको बेलामा कोही त्यसभित्र पस्यो भने त्यो साँझसम्म अशुद्ध रहनेछ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण46 “त्यो घर बन्द भएको बेला जो त्यसभित्र पस्छ, त्यो साँझसम्म अशुद्ध रहनेछ। Se kapitlet |