Online Bibel

- Annoncer -




लेवीहरू 14:42 - पवित्र बाइबल

42 तिनीहरूले फूटेका ढुङ्गहरूलाई नयाँ ढुङ्गसित फेर्नु पर्छ। घरको मालिकले नयाँ लेप लगाउनु पर्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

42 त्‍यसपछि तिनीहरूले अरू ढुङ्गा ल्‍याएर ती ढुङ्गाहरूका ठाउँमा लगाइदेऊन्, अनि अर्को लिउन ल्‍याएर घर पोतिदेऊन्।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

42 त्‍यसपछि हटाइएका ढुङ्गाका सट्टामा अरू ढुङ्गा लाएर भित्ता फेरि लिप-पोत गरोस्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 त्यसपछि तिनीहरूले ती खाली ठाउँहरू भर्नलाई अरू ढुङ्गाहरू लिऊन्, र नयाँ माटो ल्याएर घर लिपून्।

Se kapitlet Kopi




लेवीहरू 14:42

Følg os:

Annoncer


Annoncer