Online Bibel

- Annoncer -




लेवीहरू 14:35 - पवित्र बाइबल

35 तब त्यो घरको मालिक आओस् र पूजाहारीलाई भनोस्, ‘मेरो घरमा ढुसी परे जस्तै लाग्छ।’

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

35 त्‍यस घरको धनी गएर ‘मेरो घरमा ढुसी परेजस्‍तो लाग्‍छ’ भनी पूजाहारीलाई भनोस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

35 जसले आफ्‍नो घरमा ढुसी लागेको भेट्टाउँछ, त्‍यसले गएर त्‍यसबारे पूजाहारीलाई भनोस्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 त्यस घरको मालिकले गएर पुजारीलाई ‘मेरो घरमा ढुसी भएजस्तै केही देखेको छु’ भनोस्।

Se kapitlet Kopi




लेवीहरू 14:35

Følg os:

Annoncer


Annoncer