Online Bibel

- Annoncer -




लेवीहरू 14:32 - पवित्र बाइबल

32 एक जना मानिसहरू चर्म रोगबाट मुक्त भएपछि शुद्ध हुनको निम्ति यी नियमहरू छन्। यी नियमहरू तिनीहरूका लागि हुन् जो आफूलाई शुद्ध बनाउनका लागि नियमित बलि चढाउन जगेडा गर्न सक्दैनन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

32 छालाको सरुवा रोग लागेर शुद्ध हुनलाई औकात नपुग्‍ने मानिसको निम्‍ति विधिहरू यी नै हुन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

32 यो नियम त्‍यस्‍तो मानिसको लागि हो, जसलाई डरलाग्‍दो छालाको रोग भएको छ र जसले शुद्धीकरणको निम्‍ति सबै चाहिने सामान्‍य भेटीहरू टक्र्याउन सक्‍दैन।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 कुष्‍ठरोगको संक्रमण लागेको मानिस र आफ्नो शुद्धीकरणका निम्ति नियमित भेटीहरू चढाउने आर्थिक रूपमा असक्षम मानिसका निम्ति नियमहरू यिनै हुन्।

Se kapitlet Kopi




लेवीहरू 14:32

Følg os:

Annoncer


Annoncer