लेवीहरू 14:15 - पवित्र बाइबल15 त्यसपछि पूजाहारीले आधा माना तेल लिएर आफ्नो देब्रेहातको हत्केलामा हालून्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण15 फेरि पूजाहारीले आधा माना तेल लिएर आफ्नो देब्रे हातको हत्केलामा केही खन्याऊन्। Se kapitletसरल नेपाली पवित्र बाइबल15 केही जैतुनको तेल पूजाहारीले लिएर आफ्नो देब्रे हातको हत्केलामा खन्याओस्, Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्यसपछि पुजारीले केही तेल लिएर आफ्नै देब्रे हातको हत्केलामा खन्याओस्। Se kapitlet |