लेवीहरू 13:7 - पवित्र बाइबल7 “तर यदि त्यस मानिसले पत्तो लगाउँछ पूजाहरीले जाँच गरेपछि उनले घोषणा गर्नु अघि घाउ बढेको छ, तब ऊ फेरि जाँच गराउनकालागि पूजाहारीकहाँ जानु पर्छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण7 तर शुद्ध ठहरिनलाई पूजाहारीकहाँ देखाइसकेपछि पनि त्यो खटिरो छालामा फैलिएर आयो भने, त्यसले फेरि पूजाहारीकहाँ गएर आफैलाई देखाउनुपर्छ। Se kapitletसरल नेपाली पवित्र बाइबल7 तर पूजाहारीले हेरेर त्यसलाई शुद्ध भनी ठहराएपछि घाउ फैलियो भने त्यो फेरि पूजाहारीकहाँ देखा पर्नुपर्छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर शुद्ध ठहरिनलाई त्यसले आफूलाई पुजारीकहाँ देखाइसकेपछि यदि त्यो खस्रोपन छालामा फैलिएको छ भने त्यो फेरि पुजारीको सामु देखा पर्नुपर्छ। Se kapitlet |