लेवीहरू 13:59 - पवित्र बाइबल59 लुगा चाहे बुनेको अथवा सिलाएको होस् त्यो चाहे ऊनी, सूती अथवा छाला जे सुकैको किन नहोस् ढुस्सी लागे शुद्ध वा अशुद्ध भनी निर्णय गर्ने विधिहरू यी नै हुन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण59 ऊनी अथवा सूती लुगामा, ताना वा बानामा अथवा छालाको कुनै वस्तुमा ढुसीको दागलाई शुद्ध वा अशुद्ध ठहराउनलाई पालन गरिने विधि यी नै हुन्’।” Se kapitletसरल नेपाली पवित्र बाइबल59 सुती वा ऊनी वस्त्रमा वा त्यस्ता कुनै कपडामा वा छालाका वस्तुमा ढुसी लाग्दा शुद्ध वा अशुद्ध ठहराउनलाई पालन गर्नुपर्ने नियमहरू यी नै हुन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण59 ऊनी अथवा सुती लुगाहरू, तुनेका वा बुनेका चीजहरू अथवा छालाका कुनै चीजलाई ढुसीले दूषित पारेको विषयमा शुद्ध अथवा अशुद्ध भनी ठहराउनलाई यिनै विधिहरू हुन्। Se kapitlet |