Online Bibel

- Annoncer -




लेवीहरू 13:56 - पवित्र बाइबल

56 “यदि त्यो वस्तु पूजाहारीले जाँच गर्दा त्यो धोएपछि त्यसमा दाग हराएको पाए लुगा चाहे सूती, ऊनी वा छाला जे सुकैको होस्, दाग भरिको ठाउँ काटेर फ्याँकोस्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

56 त्‍यो वस्‍तु धोएपछि पूजाहारीले जाँच गर्दा ढुसी हराउँदैगएको रहेछ भने त्‍यो लुगा, ताना वा बाना वा छालाबाट त्‍यो ढुसी लागेको भाग मात्र पूजाहारीले च्‍यातून्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

56 तर पूजाहारीले त्‍यसरी फेरि जाँचेको बेलामा ढुसी उडेको छ भने उसले त्‍यो ढुसी लागेको कपडा वा छालाको भाग च्‍याती हटाउनेछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

56 यदि पुजारीले त्यसलाई जाँच गर्दा त्यो लुगा धोइएपछि ढुसी हराउँदैगएको छ भने त्यसले त्यो फोहोर लागेको भागलाई त्यस लुगा वा छाला अथवा बुनेका चीजबाट च्यातिदेओस्।

Se kapitlet Kopi




लेवीहरू 13:56

Følg os:

Annoncer


Annoncer