Online Bibel

- Annoncer -




लेवीहरू 13:5 - पवित्र बाइबल

5 यदि उसको जाँचमा त्यो घाउमा परिर्वतन नभए, अथवा घाउ नफैलिएको भए, पूजाहारीले त्यस मानिसलाई अरू सात दिन अलग्ग राख्नु पर्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

5 सातौँ दिनमा पूजाहारीले त्‍यसलाई जाँच गर्दा त्‍यो घाउ जस्‍ताको तस्‍तै रहेछ, र छालामा त्‍यो घाउ फैलिएको रहेनछ भने, पूजाहारीले त्‍यसलाई अरू सात दिनसम्‍म अलग्‍ग राखून्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

5 सातौँ दिनमा पूजाहारीले फेरि त्‍यसको जाँच गरोस्, घाउ बढेको छैन र अघिको जस्‍तै देखिन्‍छ भने त्‍यसलाई अझ सात दिन अलग छुट्ट्याएर राखोस्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 सातौँ दिनमा पुजारीले त्यसलाई जाँच गर्दा, त्यो घाउ बदली नभएको अथवा छालामा फैलिएको देखिएन भने त्यसले उसलाई अर्को सात दिनसम्म अलग्गै राखोस्।

Se kapitlet Kopi




लेवीहरू 13:5

Følg os:

Annoncer


Annoncer