Online Bibel

- Annoncer -




लेवीहरू 13:49 - पवित्र बाइबल

49 पलाएको ठाउँ हरियो अथवा रातो भयो भने, पूजाहारीलाई जाँच गराउनु पर्छ कारण त्यो ढुस्सी फैलिएको हो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

49 ढुसी हरियो अथवा रातो परेको, लुगा, छाला, ताना, बाना अथवा छालाको कुनै वस्‍तुमा भए त्‍यो फैलिने ढुसी हो, र पूजाहारीलाई देखाउनुपर्छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

49 ढुसीको रङ्‌ग हरियो वा रातो-रातो छ भने त्‍यो फैलिने ढुसी हो र त्‍यो पूजाहारीलाई देखाउनुपर्छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

49 यदि लुगा, छाला अथवा तुनेका वा बुनेका सामग्री अथवा छालाका कुनै सामग्रीमा भएका दूषित कुरा हरियो किसिमको अथवा रातो किसिमको छ भने त्यो फैलँदै गरेको ढुसी हो। अनि त्यसलाई पुजारीकहाँ देखाइयोस्।

Se kapitlet Kopi




लेवीहरू 13:49

Følg os:

Annoncer


Annoncer