लेवीहरू 13:44 - पवित्र बाइबल44 त्यो मानिस अशुद्ध हो कारण उसको त्यो घाउ हानिकारक रोग हो। यसर्थ उसको टाउकोमाथि घाउ निस्केकोले पूजाहारीले उसलाई अशुद्ध घोषणा गरून्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण44 त्यो मानिस रोगी र अशुद्ध हो। त्यसको टाउकोमा भएको खटिराको कारणले, पूजाहारीले त्यसलाई अशुद्ध ठहराउनेछन्। Se kapitletसरल नेपाली पवित्र बाइबल44 पूजाहारीले त्यसलाई अशुद्ध भनी ठहराओस् किनभने त्यसका टाउकोमा डरलाग्दो छालाको रोग भएको छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण44 त्यो मानिस कुष्ठरोगी र अशुद्ध हो। त्यसको शिरमा भएको घाउको कारण पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। Se kapitlet |