लेवीहरू 13:21 - पवित्र बाइबल21 तर यदि पूजाहारीले सेतो रौं भेट्दैनन् अनि घाउ छालाभन्दा गहिरो छैन तर नरम भएको छ, तब उनले उसलाई अरू मानिसहरूबाट सात दिनसम्म छुट्याएर राख्नु पर्छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण21 तर पूजाहारीले जाँच गर्दा त्यसमा कुनै सेतो रौँ रहेनछ, अनि त्यो छालाभन्दा गहिरो छैन तर सुकेर हराउँदैगयो भने, पूजाहारीले त्यसलाई सात दिनसम्म अलग्ग राखून्। Se kapitletसरल नेपाली पवित्र बाइबल21 तर पूजाहारीले जाँच गर्दा त्यसका रौँहरू सेता भएका छैनन् र दाग वरिपरिको छालाभन्दा गहिरो देखिंदैन तर हल्का रङ्गको छ भने पूजाहारीले त्यसलाई अलग छुट्ट्याएर सात दिनसम्म राखोस्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तर पुजारीले त्यसलाई जाँच गर्दा, यदि त्यसमा सेता रौँ छैनन्, र छालाभन्दा गहिरो छैन, तर मत्थर भएको छ भने पुजारीले त्यसलाई सात दिनसम्म अलग्गै राखोस्। Se kapitlet |