लेवीहरू 13:18 - पवित्र बाइबल18 “यदि कसैको छालामा एक प्रकारको फोका छ अनि यो निको भएको छ, तब त्यस ठाउँमा सेतो दाग अथवा रातो-सेतो चहकिलो दाग बनिन्छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण18 “कसैको छालामा पिलो निस्केर निको भयो, Se kapitletसरल नेपाली पवित्र बाइबल18 यदि कसैको पिलो थियो र त्यो निको भयो Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण18 “कसैको छालामा पिलो निस्केर निको भयो, Se kapitlet |