लेवीहरू 12:6 - पवित्र बाइबल6 “शुद्ध हुने दिन शेष भएपछि उसले छोरा पाएकी होस् अथवा छोरी, होमबलिको निम्ति एउटा एक बर्षे थुमा अनि पापबलिको निम्ति परेवाको एउटा बच्चा अथवा ढुकुरको बच्चा उसले पूजाहारी कहाँ भेट हुने पालको प्रवेशद्वारमा ल्याउनुपर्छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण6 “‘त्यसका शुद्ध हुने दिन पूरा भएपछि, छोराको निम्ति होस् वा छोरीको निम्ति होस्, त्यसले होमबलिको लागि एउटा एक वर्षे थुमा र पापबलिको लागि परेवाको एउटा बचेरो वा एउटा ढुकुर भेट हुने पालको ढोकामा पूजाहारीकहाँ ल्याओस्। Se kapitletसरल नेपाली पवित्र बाइबल6 छोरो जन्मोस् वा छोरी, आफू शुद्ध हुने दिन पूरा भएपछि त्यस स्त्रीले पूजाहारीकहाँ होमबलिको लागि एउटा एकवर्षे भेडाको थुमा पापबलिको लागि एउटा ढुकुर वा परेवा परमप्रभुको पवित्र पालको ढोकामा ल्याओस्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “ ‘आफ्नो छोरा अथवा छोरीका लागि त्यसका शुद्धीकरणका दिनहरू पूरा भएपछि त्यसले भेट हुने पालको प्रवेशद्वारमा पुजारीकहाँ होमबलिका निम्ति एकवर्षे थुमा र पाप शुद्धीकरण बलिका निम्ति एउटा कलिलो परेवा अथवा ढुकुर ल्याओस्। Se kapitlet |