लेवीहरू 11:8 - पवित्र बाइबल8 तिमीहरूले यी पशुहरूको मासु नखानु अनि या पशुहरूको सिनु नछुनु। यी पशुहरू तिमीहरूको निम्ति अशुद्ध अनि फोहोर हुन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण8 तिनीहरूको मासु तिमीहरूले नखानू, र तिनीहरूका सिनु तिमीहरूले नछुनू। ती तिमीहरूका निम्ति अशुद्ध हुन्। Se kapitletसरल नेपाली पवित्र बाइबल8 तिमीहरूले यी पशुहरू नखानू, तिनका सिनु पनि नछुनू, तिनीहरू अशुद्ध छन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिमीहरूले ती अशुद्ध जनावरहरूका मासु खानुहुँदैन। अनि त्यसको सिनो पनि छुनुहुँदैन। ती तिमीहरूका लागि अशुद्ध छन्। Se kapitlet |